काठमाडौं । पुजन प्रधान गीत लेख्छन, संगीत भर्छन अनि आफ्नै स्वरमा गीत रेकर्ड गर्छन् । कहिले काठमाडौं, कहिले धरान, कहिले दार्जिलिङको म्यूजिक स्टुडियोमा पुगेर गीतलाई रेकर्ड गराउछन । अनि आधुनिक
काठमाडौं । भारतीय चलचित्रका प्रख्यात अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा क्यानडामा उनको निधन भएको छोरा सरफराज खानले पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्
-केके मानन्धर/ईमेज भक्तपुर । भक्तपुर जिल्लास्तरीय दोस्रो धिमे बाजा प्रतियोगिता २०७५ को उपाधि सिरुटारस्थित लूनिभाः धिमे खलःले जितेको छ । प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले नगद १५ हजारको
काठमाडौं । वरिष्ठ संगीतकार अमरराज शर्माको रचना र संगीतमा नेपालभाषाका चर्चित गायक सुरजवीर बज्राचार्यको लोकप्रिय गीत ‘तसकं यःम्ह’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यस म्यूजिक भिडियोमा नायिका आशिष्मा नकर्मीका
सिन्धुली । सिन्धुलीमा लोकबाजाको संरक्षण गर्न युवा पुस्ता अघि सरेको छ । शहर बजारमा पश्चिमेली संस्कृतिका बाजा बजाउने होडबाजी चलिरहेका बेला सिन्धुलीमा लोकबाजा संरक्षणको अभियानमा युवाहरु सक्रिय भएका हुन् ।
भक्तपुर, पुस १३ । बिरामी भएर घरमै थला परेका लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । चाँगुनारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा लामो समयदेखि
कैलाली । दोस्रो नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ बर्षीया विष्णा ओडलाई
-केके मानन्धर/ईमेज भक्तपुर । आश्रय रंजितलाई भक्तपुर कै उत्कृष्ट गायक घोषणा गरिएको छ । ‘जिल्लाव्यापी माध्यमिक स्तरीय एकल गायन प्रतियोगिता २०७५’ को उपाधिसँगै रंजितलाई उत्कृष्ट गायक घोषणा गरिएको हो ।
काठमाडौं । चर्चित सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–२’ को उपाधि रवि ओडले जितेका छन् । शुक्रबार साँझ भएको अन्तिम प्रतिस्पर्धामा तीन प्रतिस्पर्धीलाई पछि पार्दै सूदूरपश्चिम प्रदेशको कञ्चनपुरका ओडले उपाधि जितेको
-विवेक भण्डारी/ईमेज नवलपुर । हरेक क्षेत्रमा आधुनिकताका नाममा विदेशी संस्कार, संस्कृति भित्रिइरहेको छ । जसबाट नेपाली कला संस्कृति पनि अछूतो रहन सकेको छैन । कुनै बेला खुबै रुचाइने नेपाली मौलिक