Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


मनोरञ्जन

हेमन्त र एलिनाको ‘ए मेरो असफल मायालु’ सार्वजनिक

सोमबार गायक शर्माकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनलाई गायिका एलिना चौहान साथ दिएकी छन् । गीतका शव्द तथा संगीत स्वयं शर्माकै छ । गीतलाई कृष्ण विकको एरेन्ज गरेका हुन् ।

`थुप्रै`ले सुरु गर्‍यो अडियो बुक

काठमाडौं । विगत साढे दुई वर्षदेखि पुस्तकलाई प्रविधिसँग जोड्दै पुस्तकको उपलब्धताको प्रवर्धनमा लागेको ‘थुप्रै डट कम’ले पढ्न सकिने ईबुकका साथै सुन्न सकिने पुस्तकको पनि विकास गरेको छ । ‘थुप्रै डट

प्रहरीलाई नायिका मनिषा कोईरालाको सहयोग

काठमाडौं, जेठ ३० । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश

दीप श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, दुई दिनमा डिस्चार्ज गरिने

श्रेष्ठको सम्पूर्ण रिपोर्टहरू सामान्य भएकाले एक–दुई दिनमा डिस्चार्ज गर्ने तयारी भएको उपचारमा संलग्न अस्पतालका डाक्टर तथा नर्सलाई उद्धृत गर्दै गायक प्रमोद खरेलले जानकारी दिनुभयो ।

झापामा चलचित्रकर्मीलाई राहत वितरण

झापा, जेठ २३ । नेपाल चलचित्रकर्मी संघले चलचित्रकर्मीहरुलाई राहत वितरण सुरू गरेको छ । लकडाउनका कारण समस्यामा परेका प्रदेश १ का चलचित्रकर्मीहरुका लागि राहत वितरण कार्य अघि बढाइएको हो ।

नेपाली चलचित्र क्षेत्रले डिजिटल माध्यमबाट पनि विश्व बजारमा प्रवेश पाएन्

दिपेन्द्र अधिकारीकाठमाडौं, जेठ १९ । करिब ५० अर्ब हाराहारीको नेपाली फिल्म क्षेत्र कोरोना सुरु भएपछि प्राय ठप्प छ । फिल्म क्षेत्र शिथिल हुँदा यसमा आबद्व जनशक्तिको रोजीरोटी त गुमेको छ

रसिक स्वभावका वृटिश प्रधानमन्त्री जोन्सनले गरे तेस्रो विवाह, अघिल्लासँग छन् चार सन्तान

एजेन्सी, जेठ १६ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तेस्रो पटक विवाह गर्नुभएको छ । एउटा सानो पारिवारिक जमघटमा उहाँले आफ्नी प्रेमिका क्यारी साइमण्डस्सँग विवाह गर्नुभएको डेलीमेल यूकेले जनाएको छ ।

दीप श्रेष्ठलाई कोभिड संक्रमण, अस्पताल भर्ना

स्वास्थ्यमा सामान्य समस्यउा आएपछि अस्पताल भर्ना हुनुभएका श्रेष्ठलाई पीसीआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको गायक प्रमोद खरेलले जानकारी दिनुभयो ।

बुवा गुमाएकै भाेलिपल्ट आदर्श भन्छन् ‘मेरो बुवाले चलाएको स्कुल हेर, अनि तिम्ले चलाएको देश, लाज लाग्दैन ?’

मृगौला खराब भएर फेर्नका लागि लामो समयदेखि प्रयासरत बुवा विनोद मिश्राको उपचारका क्रममा परिवारले खेप्नुपरेको दुःख र पीडा र देशको स्वास्थ्य प्रणालीका कारण मानिसको कसरी मृत्यु भइरहेको छ भन्ने विषय

रहेनन् वरिष्ठ गायक स्वयम्भूराज शाक्य

काठमाडौं । वरिष्ठ गायक स्वयम्भूराज शाक्यको ६४ बर्षकाे उमेरमा निधन भएको छ । गत वैशाख २६ गतेदेखि उहाँ विपि स्मृति अस्पतालमा उपचार गराइरहनु भएको थियो । कोरोना संक्रमण देखिएका कारण