काठमाडौं, असोज ३ । हास्य कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । एउटा भिडिओको सुटिङमा अभिनय गर्न मेकअप गरिरहेकै अवस्थामा आइतबार बिहान उनको निधन भएको हो । ६९ वर्षको
ललितपुर । ललितपुर महानगरपालिका वडा १६ को आयोजनामा वडाब्यापी गायक तथा नृत्य कलाकारहरुको प्रतिस्पर्धा हुने भएको छ । येँयाः पर्वको अवसर पारी ललितपुर महानगरपालिकावडा १६ ले पुनःनिर्माण गरेको नागबहाल स्थित
काठमाडौं । कुनै बेलाको लोकप्रिय साङ्गीतिक समूह ‘ओकिली’का गायक अनिष ओकिली लामो समयपछि दर्शक तथा श्रोतामाझ आएका छन् । उनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत ‘सरिताको दिदी…’ शीर्षकको गीत सार्वजनिक गरेका
काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा धेरै भोट पाएको आधारमा पौडेललाई विजेता घोषित गरिएको हो । त्यस्तै, फष्ट रनरअपको
यस्तै विभागले ६५ करोडको अवैध लेनदेन र जयपुरस्थित एक इन्फ्रा फर्मसँग १ सय ७५ करोड रुपैयाँको सर्कुलर लेनदेनको आरोप लगाएको छ । विभागले मुम्बई, लखनऊ, कानपुर, जयपुर, दिल्ली र गुरुग्रामसहितका
काठमाडौं । घटनस्थापनको दिन (असोज २१गते) डिजिटल प्लेटफर्मबाट रिलिजको तयारी गरिरहेको चलचित्र ‘एक’को नयाँ गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलले शुक्रबार सार्वजनिक गरेको ‘मेरो देशको नाम नेपाल’ एउटा राष्ट्रभक्ति गीत
‘सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्मा लेख्छिन्, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’
काठमाडौं, भदौ ३१ । आउँदो कार्तिक ११ गते बिहीवारदेखि नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.का लागि
एजेन्सी । बलीउड नायिका सारा अली खानले नीलो र सेतो स्विमिंग कस्टुममा एक भिडियो सार्वजनिक गरेकी छन् । समुद्रको छालहरुको बीचमा पोज दिदै खिचिएको भिडियो साराले सार्वजनिक गरेकी हुन् ।
काठमाडौं । सुरेशराज पाठक, मधुसूदन थापामगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतका शब्द सिर्जना कल्पना आंगबुहागंका हुन् भने