ब्यूरोको हिरासतमा आर्यनन खान र अरबाज मर्चेन्टसँग सोधपुछ गरिएको थियो । सोधपुछपछि ब्यूरोले फरक–फरक स्थानबाट कैयौंलाई पक्राउ गरेको थियो ।
आइतबार काठमाडौं ल्याण्ड गरेको भिडियो इस्टाग्राममा राख्दै खेरले लामो समयपछि नेपाल आउन पाउँदा खुसी लागेको बताएका छन् ।
सर्ट फिल्ममा निर्देशक थापासहित निरु थापा, सरस्वती तिवारी र निश्मा चापागाईंका अभिनय छ ।
मोडलसमेत रहेकी पाठकले एकपटक आफ्नै सैलुमा आएर सेवाको मौका दिनसमेत आग्रह गरेकी छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले देशको अमूर्त सम्पदाको रूपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट ठूलो योगदान रहे पनि राज्यबाट अपेक्षाकृत रूपमा केही हुन नसकेको गुनासो गर्नुभयो ।
सामन्थाले मिडियासँग यस विषयमा प्राइभेसी दिन पनि मिडिया र शुभचिन्तकलाई आग्रह गरेकी छन् । सम्बन्धविच्छेदपछि उनलाई नागाको तर्फबाट ५० करोड मिल्नेछ ।
आमाको बिछोडपछि वियोगमा रहँदा मनलाई सान्त्वना दिन आमाप्रति समर्पित भएर गीतकार कोइरालाले यो गीत बनाउनुभए
गजमेर अमेरिकी नागरिक भइसकेकाले नेपालको भिसा लगाएर भ्वाइस अफ नेपालमा भाग लिन आएका थिए । तर, उनको भिसाको म्याद गुज्रिसकेको अध्यागमन कार्यालयले जनाएको छ ।
आफ्ना एक वर्षे छोरा एक्स ए एसीलाई मिलेरै हुर्काउने जानकारी दिँदै मस्कले भने, ‘हामी अर्ध पृथकीकरण भएका छौं तर अझै पनि एक–अर्कालाई माया गर्छौं, बारम्बार भेट्न मन पराउँछौं र राम्रो
काठमाडौं । चर्चित गायीका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । फेसन डिजाइनर शरद केडियासँग खुम्बुमा पुगेर उनले इन्गेजमेन्ट गरेकी हुन् । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन