Logo २६ कार्तिक २०८२, बुधबार | Thu Nov 13 2025


मनोरञ्जन

‘लाहुरे’ ८ दिन हिरासतमा राख्न अनुमति

‘लाहुरे’सहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको हो ।

हरर विषयमा आधारित फिल्म ‘कठपुतली’ आजदेखि देशभरका हलमा प्रर्दशन

काठमाडौं । हरर विषयमा निर्माण भएको फिल्म ‘कठपुतली’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । फिल्म देशभरका चलचित्र घरबाट एकसाथ प्रदर्शनमा आएको हो । ‘चपली हाइट ३’ फिल्म अन्तिम समयमा

र्‍यापर आशिष राना ’लाउरे’ पक्राउ

काठमाडौं । प्रहरीले आशिष राना ’लाउरे’ लाई पोखराबाट पक्राउ गरेको छ । उनलाई बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ

‘स्पाइडरम्यान नो वे होम’ ले तोड्यो रेर्कड

काठमाडौं । हलिउड फिल्म ‘स्पाइडरम्यन नो वे होम’ ले सबैभन्दा धेरै कमाई गर्ने नयाँ कीर्तिमान कायम गरेको छ । फिल्म प्रर्दशनमा आएको केही दिनमा नै यो फिल्मले यूएस बक्स अफिसमा

फिल्म ‘आरआरआर’ का कलाकारहरुको पारिश्रमिक कति ?

काठमाडौं । बाहुबली फिल्मको अपार सफलता पछि एस एस राजामौलीले अर्काे ग्राण्ड फिल्म ‘आरआरआर’ लिएर आएका छन् । यो उनको बाहुबली पछिको २०२२ मा रिलिज हुने ठुलो फिल्म हो ।

टिकटक स्टार स्वभिमान सुवेदीको ‘खुसी फिर्ता दे’ सार्वजनिक

बुधबार नमस्ते प्लस युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा प्रेम र प्रेमभित्रको विछोडका भाव समेटिएको छ ।

बलिउड अभिनेत्री सुस्मिता सेनले प्रेमीसँग किन तोडिन् सम्बन्ध ?

एजेन्सी । भारतीय अभिनेत्री सुस्मिता सेनले आफ्नो प्रेमीसँग सम्बन्ध तोडेकी छिन् । बलिउड अभिनेत्री सुस्मिता सन् १९९४ मा भएको मिस इन्डिया र मिस युनिर्भसकी विजेता हुन् । सुस्मिताले रोहमन साल

जिउँदै जीवजन्तु खाने सर्भाइबल एक्सपर्ट बेयर ग्रिल्स किन पछुताए ?

एजेन्सी । रियालिटी टीभी सर्भाइबल एक्सपर्ट बेयर ग्रिल्स आफूले गर्दै आएकाे कामबाट पछुताएका छन् । रियालिटी टीभी सो म्यान भर्सेस वाइल्ड कार्यक्रममा उनले जिउँदा जिवजन्तु मारेर खाने गरेका थिए ।

अरुको जुठो खाने गरेको छैन : पल शाह

‘मैले कसैको पनि जुठो खाएको छैन,’ उनले भने, ‘घरमा पनि खासै जुठो नखान भनिरहेको हुन्छु, विशेषगरी गुलियो कुरा त झन् जुठो खाँदै नखानुस् भन्छु म ।’

मिस वर्ल्डको ग्राण्ड फिनाले ३ महिनापछि हुने

काठमाडौं। कोरोना संक्रमण जोखिमका कारण स्थगित भएको मिस वर्ल्ड प्रतियोगिताको ग्राण्ड फिनाले आउँदो चैत महिनामा हुने भएको छ । यही पुस २ गते हुनुपर्ने फिनाले कोरोना संक्रमणको कारण देखाउँदै अनिश्चित