
एजेन्सी । अनन्या पाण्डे बलिउडकी सबैभन्दा स्टाइलिस र होनाहार मध्येकी एक नायिका हुन् ।
नयाँ र ग्याल्मर अवतारबाट प्रसंसकको मन जितिरहेकी उनी पछिल्लो समय आफ्नो हट अवतारका कारण चर्चामा आएकी छन् ।
रातो र सेतो रङको प्रिन्टेट विकिनीमा खिचाएका उनका तस्वीरले प्रसंशक फिदा भएका छन् ।
सामाजिक सञ्जालमा अनन्याले सेयर गरेको तस्वीरमा बलिउड अभिनेता शाहरुख खानको छोरी सुहाना खानको तस्वीरको प्रसंशा गरेकी छन् ।
पाण्डेले ‘स्टुडेन्ट अफ द इयर–२’, ‘पति, पत्नी और वो’, ‘अंग्रेजी मिडियम’ र ‘खालीपिली’ फिल्ममा अभिनय गरेसकेकी छन् ।
यस्ता छन् अनन्याले विभिन्न पोजमा खिचाएका तस्वीर–
प्रतिक्रिया दिनुहोस्