प्रिन्टेट विकिनीमा अनन्याको हट अवतार (पाँच तस्वीर) « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


प्रिन्टेट विकिनीमा अनन्याको हट अवतार (पाँच तस्वीर)


845
Shares

एजेन्सी । अनन्या पाण्डे बलिउडकी सबैभन्दा स्टाइलिस र होनाहार मध्येकी एक नायिका हुन् ।

नयाँ र ग्याल्मर अवतारबाट प्रसंसकको मन जितिरहेकी उनी पछिल्लो समय आफ्नो हट अवतारका कारण चर्चामा आएकी छन् ।

रातो र सेतो रङको प्रिन्टेट विकिनीमा खिचाएका उनका तस्वीरले प्रसंशक फिदा भएका छन् ।

सामाजिक सञ्जालमा अनन्याले सेयर गरेको तस्वीरमा बलिउड अभिनेता शाहरुख खानको छोरी सुहाना खानको तस्वीरको प्रसंशा गरेकी छन् ।

पाण्डेले ‘स्टुडेन्ट अफ द इयर–२’, ‘पति, पत्नी और वो’, ‘अंग्रेजी मिडियम’ र ‘खालीपिली’ फिल्ममा अभिनय गरेसकेकी छन् ।

यस्ता छन् अनन्याले विभिन्न पोजमा खिचाएका तस्वीर–