Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


मनोरञ्जन

‘प्रकाश’को पोस्टर सार्वजनिक, २०५९ सालको कथामा प्रदीप खड्का

खड्काको जन्मदिनको अवसर पारेर निर्माण टीमले चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा खड्का र अभिनेत्री दिया मास्केलाई देख्न सकिन्छ ।

पूर्व मिस युक्रेनले छोडिन् देश,युक्रेनीलाई सहयोग गर्न विश्वको ध्यानाकर्षण

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पूर्व मिस युक्रेन देश छोड्न बाध्य भएकी छिन् । रुसले युक्रेनमाथि हमला गरेको बुधवार १४ दिन पुगेको छ । युद्धबाट जोगिन लाखौं युक्रेनी नागरिकहरुले

पल शाह प्रकरण : हरि उदासी र निशान चिलवाल पक्राउ

पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका–८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका–४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी वतन भएका २७ वर्षीय निशान चिलवाल रहेका छन्

सरकारी वकिलको कार्यालय पल शाह, हातमा हतकडी

मंगलबार जिल्ला प्रहरी कार्यालय, तनहुँबाट नवलपरासी पूर्व लगिएका शाहलाई बुधबार विहान १० बजेपछि जिल्ला अदालतमा लगेर म्याद थप्दै वयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

कर्णालीको जनजीवन समेटिएको ‘बुलाकी’को फर्स्टलुक सार्वजनिक

स्व. मोति बिष्टको प्रस्तुति रहेको चलचित्रलाई लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा खिचिएको चलचित्रका सहनिर्माता सौगात कँडेल हुन् ।

पल शाहलाई गैंडाकोट लगियो

मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिनुभयो ।

अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध वारेन्ट जारी,२५ अप्रिलमा अदालतमा उपस्थित हुन आदेश

काठमाडौं । भारतको उत्तर प्रदेशको मुरादावाद स्थित एक अदालतले अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध वारेन्ट जारी गरेको छ । सोनाक्षी विरुद्ध फेब्रुअरी २०१९ मा एक इभेन्ट कम्पनीबाट पैसा लिएर कार्यक्रममा नआएको

अभिनेता पल शाहलाई फेरि १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

तनहुँ । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई फेरि १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।आइतबार जिल्ला अदालत तनहुँले शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान

सलमान खानको ‘टाइगर ३’ फिल्म ईदमा प्रर्दशन हुने

काठमाडौं । भारतीय अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’ आगामी वर्ष सन् २०२३ मा ईदको अवसरको मौका पारी प्रदर्शन हुने भएको छ । सलमान खान र कट्रिना कैफ अभिनित

‘गंगूबाई काठियावाडी’ काे सय करोड भन्दा बढी कमाई

काठमाडौं । ‘गंगुबाई काठियावाडी’ गत २५ फेबु्रअरीदेखि ४ मार्चसम्म प्रर्दशन हुँदा फिल्मले एक सय करोड भन्दा बढी कमाई गरेको छ । यो खबरलाई भन्साली प्रोडक्सन हाउसले सामाजिक संजमलमार्फत सेयर गरेको