Logo २७ कार्तिक २०८२, बिहिबार | Fri Nov 14 2025


मनोरञ्जन

फिल्म निर्मातासँग विश्वास गुमाउँदै अक्षय कुमार

एजेन्सी । भारतीय सुपरस्टार नायक अक्षय कुमार एकै साथ थुपै फिल्महरूमा काम गर्ने गर्छन् । उनको १ वर्षमा ३ देखि ५ वटा सम्म फिल्म प्रदर्शनमा आउने गरेका छन् । सुपरस्टार

एडल्ट पार्टी गरिरहेकी रुसी मोडलको कसरी भयो पीडादायी मृत्यु ?

एजेन्सी । थाइल्याण्डमा बिदाको समयमा एडल्ट पार्टी गरिरहेकी एक मोडलको आठौं तलाबाट खसेर मृत्यु भएको छ । एभजेनिया स्मिर्नोभा नाम गरेकी ३७ वर्षीया रुसी मोडलको खसेर मृत्यु भएको हो ।

कृष्णाको आँसु देखेर पग्लिए गोविन्दा, ६ वर्षको बिछोडपछि भान्जालाई दिए माफी

एजेन्सी । बलिउडका चर्चित अभिनेता गोविन्दा र उनको भान्जा कृष्णा अभिषेकबीचको सम्बन्ध सुध्रिएको छ । दुईबीच वर्षौदेखि चलिरहेको विवाद अन्ततः गोविन्दले आफ्नो भान्जा कृष्णालाई माफी दिए पछि सम्बन्ध सुध्रिएको भारतीय

अभिनेता केभिन स्पेसीमाथि ३ पुरुषलाई यौन दुर्व्यवहार गरेको आरोप

एजेन्सी । हलिउड अभिनेता केभिन स्पेसी फाउलरलाई तीन पुरुषहरू विरुद्ध यौन दुर्व्यवहारको अभियोग लगाइएको छ । यस्तै, केभिनविरुद्ध आफ्नो इच्छाविपरीत एक व्यक्तिसँग यौन क्रियाकलाप गरेकोमा पनि मुद्दा दर्ता भएको बेलायतको

शरद केडियासँग आज विवाह गर्दै चर्चित गायिका इन्दिरा जोशी

काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी फेसन डिजाइनर शरद केडियासँग आज मंगलबार विवाह गर्ने भएकी छिन् । उनले यसको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिएकी हुन् । गायिका जोशीले आइतबार

लागूऔषध सेवनको आरोपमा शक्ति कपूरका छोरा सिद्धान्त कपूर गिरफ्तार

एजेन्सी । भारतीय अभिनेता शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई लागूऔषधको मामिलामा प्रहरीले गिरफ्तार गरेको छ । भारतीय कलाकारको नाम लागूऔषधसँग लामो समय देखि नै जोडिएर आइरहेका छ । पछिल्लो केही

फ्रान्समा‘कबड्डी ४’ हाउस फुलका साथ २ वटा हलमा प्रदर्शन

दीपक चालिसे फ्रान्स । फ्रान्सकाे पेरिस सहरको केन्द्रमा नेपाली चलचित्र ‘कबड्डी ४’ हाउस फूलका साथ २ वटा हलमा प्रदर्शन भएको छ । फिल्म पेरिसको सार्दगुल इथुवालस्थित ला बलजिक हलमा प्रदर्शन

१९ वर्षिय अमेरिकी टिकटक स्टारको शव एक मलको पार्किङमा भेटियो

एजेन्सी । अमेरिकाका १९ वर्षिय टिकटक स्टार कूपर नोरिगियाको शव एक मल (भवन) को पार्किङमा भेटिएको छ ।उनको मृत्यु यही जुन ९ अर्थात गत बिहिबार भएको अमेरिकी प्रहरीले जनाएको छ

मनोज र अस्मिताको ‘खोलीको पानी’ गीत सार्वजनिक

काठमाडौं । गायक मनोज खनाल र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘खोलीको पानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । गीत ‘सरोज पोखरेल’ युट्युब च्यानलमा मार्फत सार्वजनिक भएको हो

गायिकाद्वय अनुजा र रुक्सनाको आवाज रहेको ‘छोरी’ गीत सार्वजनिक

काठमाडौं । गायिकाद्वय अनुजा कडरिया र रुक्सना लिम्बुको आवाज रहेको ‘छोरी’ गीत सार्वजनिक भएको छ । शिव पलाँसको शब्द रमेश कडरियाको संगीत रहेको ‘छोरी’ गीत कडरिया इन्टरटेन्मेन्ट प्रा.लि. मार्फत कडरिया