Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


मनोरञ्जन

बालबालिकाका अगाडि नग्न भएको आरोपमा मोडल पक्राउ

एजेन्सी । अमेरिकाको जर्जिया राज्यको लाग्रान्जमा ३० वर्षीया काइली स्ट्रिकल्याण्ड नामकी मोडल बच्चाहरूको अगाडी नग्न भएको आरोपमा पक्राउ परेकी छिन् । मोडल पुल पार्टीका क्रममा दुई लाबालिकाका अगाडि टपलेस भएकी

मिस इन्डिया २०२२ को उपाधि सिनी शेट्टीको हातमा

एजेन्सी । मिस इन्डिया २०२२ को ताज कर्नाटककी सिनी शेट्टीले जितेकी छन् । मिस इन्डिया २०२२ को घोषणा भएको हाे । मिस इन्डिया २०२२ को ताज कर्नाटककी सिनी शेट्टीले जितेकी

पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिदै

लामो समयको प्रेम सम्बन्धलाई दुवै जनाले मंगलबार विवाहमा परिणत गर्न लागेका हुन् । मंगलबार काठमाडाैंकाे गैरीधारास्थित सिल्भर ओक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिने भएकाे छ ।

‘क्याप्टेन मिलर’ लिएर धनुष आउँदै

एजेन्सी । पछिल्लो केही वर्षयता दक्षिण भारतका कलाकार र उनीहरूको अभिनयलाई भारत तथा अन्य मुलुकका दर्शकहरूले निकै मन पराएका छन् । जसरी दक्षिण भारतीय फिल्म ‘बाहुबली’, ‘आरआरआर’, ‘पुष्पा’ र ‘केजीएफ’

सर्वाेच्चका न्यायाधीश बमकुमार श्रेष्ठको ‘जीवनको पाना’ गीत सार्वजनिक

गोल्डन क्रियसन युट्युब च्यानल बाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएकाे हाे । गीतमा कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र गायिका बेनिसा पाैडेलकाे स्वर छ ।

प्रदर्शन मिति फेरबदल भएपछि ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर सार्वजनिक

काठमाडौं । त्रिकोणात्मक प्रेम कथामा आधारित ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर बुढा सुब्बा डिजिटलमार्फत सार्वजनिक भएको हो । निर्माण टिमले फिल्मको

विवाह बन्धनमा बाँधिदै नीता र हरिहर

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी असार २४ गते शुक्रबारका दिन दरबारमार्गस्थित होटल याक एन्ड यतिमा उनीहरू विवाह

कपिल शर्माविरुद्ध अमेरिकी अदालतमा उजुरी

एजेन्सी । भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्माविरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ । कपिल हाल आफ्नो टिमका साथ क्यानाडा टुरमा छन् । यही टुरका दौरान उनीमाथि उजुरी परेको हो

चलचित्र विकास बोर्ड अध्यक्ष बन्न भुवन के.सी. लगायतले दिए आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन के.सी.सहित ७ जनाले आवेदन दिएका छन् । दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको बोर्डको अध्यक्षका लागि ७ जनाले

‘नेपहपको श्रीपेच’को उपाधि माेरङका भाइबर साइमनलाई

उपाधिसँगै उनले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्न पाउने शोका निर्देशक निकेश खड्काले जानकारी दिए