Logo १० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026


मनोरञ्जन

अभिनेत्री मानुषीले जोनसँग फिल्म ‘तेहरान’ को सुटिङ सुरू गर्दै

एजेन्सी । पूर्वमिस वर्ल्ड तथा अभिनेत्री मानुषी छिल्लरले अभिनेता जोन अब्राहमसँग आफ्नो फिल्म ‘तेहरान’ को सुटिङ सुरू गरेकी छन् । फिल्म ‘सम्राट पृथ्वीराज’ बाट बलिउडमा डेब्यु गरेकी मानुषीको यो दोस्रो

‘नेपहपको श्रीपेच’का विजेतालाई नयाँ श्रीपेच

मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन)लाई नेपहपको श्रीपेच प्रदान गर्नुभएको हो ।

प्रदीप खड्काद्वारा अभिनित चलचित्र ‘प्रकाश’को ट्रेलर सार्वजनिक

काठमाडौं । प्रदीप खड्काद्वारा अभिनित चलचित्र ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार रिलिज उक्त फिल्मको २ मिनेट १५ सेकेन्ड लामो ट्रेलरमा सपना पूरा गर्न घरबाट निस्किएको मुख्य पात्रको कथा

रणबीर कपूर अभिनित ‘शमशेरा’ को अग्रिम टिकट बुकिङ सुरू

नेपालमा पनि फिल्मको बुकिङ खुले पनि दर्शकले खासै रुचि देखाएका छैनन् । नेपालको सबैभन्दा ठूलो चेन क्यूएफएक्सले ४८ शो फिल्मका लागि दिएपनि अझैसम्म कुनै पनि शो बुकिङ भएका छैनन् ।

बलिउड गायक भुपिन्दर सिंहको निधन

एजेन्सी । बलिउडका चर्चित गायक भूपिन्दर सिंहको ८२ वर्षको उमेरमा निधन भएको छ । गायक सिंहको निधन पश्चात बलिउडका थुप्रै कलाकारहरूले शोक व्यक्त गरेका छन् । गायक सिंहको सोमबार राति

चलचित्र राधाको ‘पाउमा पाउजु’ गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र राधाको तिज विशेष गीत रिलिज भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच पाउमा पाउजु बोलको गीत सार्वजनिक भएको हो । नायिका प्रियंका कार्की र श्रृष्टी श्रेष्ठको

‘गोल्ड डिगर’ भन्नेलाई सुस्मिताको जवाफ– ‘मसँग सुन होइन, हिरा परीक्षण गर्ने प्रतिभा छ’

ललितको विषयमा थोरै मात्र मानिसले बोल्दा सुस्मितालाई धेरैले धनको लोभी भएको संज्ञा दिएका छन् । यो सिलसिला अझै पनि जारी छ । उनीहरूको प्रेमिल तस्बिरहरू सामाजिक सञ्जालमा ट्रोल भइरहेका छन्

हलिउड अभिनेत्री जेनिफरले गरिन चाैथाे पटक विवाह

एजेन्सी । हलिउड अभिनेत्री जेनिफर लोपेजले चाैथाे पटक विवाह गरेकी छन् । उनले लस भेगासमा पूर्व प्रेमी बेन एफलेकसँग विवाह गरेकी हुन् । अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल मार्फत आफूहरूले विवाह

आफ्नो नारा नलगाएको भन्दै दर्शकमाथि पूजा शर्माको आक्रोश

काठमाडौं । हलमा फिल्म हेर्न पुगेका दर्शकहरूले आफ्नो नारा नलगाएको भन्दै अभिनेत्री पूजा शर्माले आक्रोश ब्यक्त गरेकी छन् । जसका कारण अभिनेत्री पूजा फेरि विवादमा तानिएकी हुन् । उनी यसअघि

६५ दिनको जेल अनुभव फिल्ममा देखाउँदै राज कुन्द्रा, हिराे आफैँ

जेलको ब्यारेकसँग सम्बन्धित कथा समेटिएको फिल्मको सुटिङ गत महिना नै सकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १८ दिनमै सकिएको फिल्ममा कुन्द्रा आफैँले अभिनय गरेका छन् ।