Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


मनोरञ्जन

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन के.सी. नियुक्त हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले के.सी.लाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । तर, सरकारले के.सी. बोर्ड अध्यक्षमा नियुक्त भएको

तीज गीत ‘शिरैमा सिरफुल’ को छाँयांकन

काठमाडौं । तीजको गीत ‘शिरैमा सिरफुल’ को छाँयांकन सम्पन्न भएको छ । च्छोरोप्ला मिडिया प्रालिका प्रबन्ध निर्देशक जानकी बज्राचार्यको शब्द रहेको उक्त गीतमा चर्चित लोक गायिका राधिका हमालले स्वर दिनु

अभिनेता मिथुनले संघर्षका बेला आत्महत्या गर्ने सोच्थे

एजेन्सी । बलिउड अभिनेता मिथुन चक्रवर्तीले आफ्नो संघर्षका दिनहरूमा आत्महत्या गर्ने सोच समेत गरेका थिए । उनले आफ्नो सपना पूरा गर्न सक्दिनकी भन्ने डरले आत्महत्या गर्नेसम्मको मनस्थिति बनाएका थिए ।

अक्षय कुमार फेरी पनि बने बढी कर तिर्ने अभिनेता

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार फेरी पनि सबै भन्दा बढी कर तिर्ने अभिनेता बनेका छन् । उनले आयकर विभागबाट प्रमाणपत्रसहित सम्मान पाएका हुन् । आफ्नो सबै काम निकै उत्साहका

सौगात मल्लले निर्माण गरेको फिल्म ‘राधा’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता सौगात मल्लले पहिलो पटक निर्माण गरेको फिल्म ‘द सिक्रेट्स अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक सुवर्ण थापाद्वारा निर्देशित फिल्मको ट्रेलर आइतबार सार्वजनिक भएको हो ।

सेफ अली खानका छोरा इब्राहिम अभिनयमा डेब्यु गर्ने संकेत

एजेन्सी । बलिउड अभिनेता सेफ अली खान र अभिनेत्री अमृता सिंहका छोरा इब्राहिम अली खानले छिटै अभिनयमा डेब्यु गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार हालै इब्राहिम आफ्ना साथी

फरदीन खानले ‘हिरामाण्डी’बाट पुनः डेब्यू गर्दै

एजेन्सी । बलिउड अभिनेता फरदीन खान पुनः बलिउडमा फर्कन लागेका छन् । फरदीन निर्देशक सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ बाट बलिउडमा फर्कन लागेका हुन् । यस सिरिजको नायिकामा अदिति

सलमान खान पुगे प्रहरी समक्ष हतियार इजाजतको आवेदन लिएर

एजेन्सी । बलिउड अभिनेता सलमान खान ज्यान मार्ने धम्कीकाबीच हालै मुम्बईका प्रहरी आयुक्त विवेक फान्सालकरको कार्यालयमा छलफलका लागि भेट्न पुगेका थिए । भारतीय सञ्चार माध्यामका अनुसार अभिनेता सलमान शुक्रबार अपरान्ह

रणवीरको फिल्म ‘शमशेरा’को कमजोर सुरुवात

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर वाणी कपुर र सञ्जय दत्त अभिनित फिल्म ‘शमशेरा’ जुलाई २२ बाट फिल्म हलहरूमा रिलिज भएको छ । तर, फिल्मले राम्रो सुरुवात गर्न सकेको छैन

प्रहरीद्वारा श्रद्धा कपूरका दाई सिद्धान्तलाई अनुसन्धानका लागि उपस्थित हुन आदेश

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपूरका दाई र शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई लागूऔषध सेवन गरेको आरोपमा बैंगलोर प्रहरीले अनुसन्धानका लागि उपस्थित हुन आदेश दिएको छ । भारतीय सञ्चार माध्यमका