Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


मनोरञ्जन

आईसीई प्रविधिबाट रिलीज हुने पहिलो भारतीय फिल्म बन्यो ‘पठान’

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दिपीका पादुकोणको फिल्म ‘पठान’ इमर्सिव सिनेमा एक्सपीरियन्स (आईसीई) प्रविधिमा रिलिज हुने भएको छ । भारतीय सञ्चार माध्यामहरुका अनुसार यो प्रविधिबाट रिलिज हुने

शनिबार साँझ स्वदेश फर्किए बलिउड अभिनेता ओबरोय

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरोय स्वदेश फर्किएका छन् । १० दिने भ्रमणका लागि परिवार सहित नेपाल आएका उनी शनिबार साँझ स्वदेश फर्किएका हुन् । गत मंसिर

भारतीय टिभी अभिनेत्री तुनिषाले गरिन् आत्महत्या

एजेन्सी । भारतीय टिभी अभिनेत्री तुनिषा शर्माले शनिबार आत्महत्या गरेकी छन् । आत्महत्या प्रकरणमा प्रहरीले तुनिषाका सहकलाकार शिजन खानलाई पक्राउ गरेको छ । तुनिषालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा शिजनविरुद्ध

चर्चित अभिनेता कैकला सत्यनारायणको निधन

काठमाडौं । दक्षिण भारतीय चर्चित अभिनेता कैकला सत्यनारायणको निधन भएको छ । सत्यनारायणको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनी लामो समयदेखि उमेर सम्बन्धी

यी हुन् आफैंलाई कोरोना संक्रमित गराउने चिनियाँ गायिका

एजेन्सी । चीनकी ३८ वर्षीया गायिका जेन झाङले आगामी नयाँ वर्षको पार्टीको मजा लिन सकोस् भनेर जानाजानी आफूलाई कोरोना संक्रमण गराएकी छन् ।  चीनमा फेरि कोरोनाको खतरा बढ्दै गएको देखेर

करण राई बने ‘भ्वाइस अफ नेपाल-४’ को विजेता

काठमाडौं । करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा दर्शकको भोटको आधारमा उनी विजेता बनेका हुन् । विजेता बनेका करणले नगद

‘गुञ्जन’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । पुस २९ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्रको ट्रेलरले प्रेम, बिछोड र बदलाको कथा देखाइएको छ । एक मिनेट ४५

हेमन्त रानाको ‘टिकी’ गीत सार्वजनिक

काठमाडौं । गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टिकी’ सार्वजनिक भएको छ । जीएच इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

‘पठान’ को दोस्रो गीतले तोड्यो रेकर्ड

एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ को दोस्रो गीत ‘झूमे जो पठान’ ले नयाँ रेकर्ड बनाएकाे छ । ‘पठान’ को दोस्रो गीतले सार्वजनिक

अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि सँगै फिल्ममा

एजेन्सी । भारतीय अभिनेता अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि अनीस बज्मीको फिल्म ‘चोर पुलिस’ मा सहकार्य गर्ने भएका छन् । अनीस र सुभाष घई दुवै मिलेर यो फिल्म