२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


जन्डिसका कारण चर्चित गायक सुनील बर्देवाको निधन

काठमाडौं, भदौ २९ । ‘गोरेटो अनी उस्तै छ गल्ली’ ‘बिहानीमा अनि साँझमा’लगयत चर्चित गीतका गायक सुनील बर्देवाको मंगलबार निधन भएको छ । संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्टका रुपमा परिचित बर्देवा जन्डिसबाट पीडित थिए । उनले मंगलबार दिउँसो एक्कासी रगत वान्ता गरेपछि उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।…