भारतीय राजदूत रणजित रायले शनिबार राजधानीको सिद्धार्थ आर्ट ग्यालरीमा नमस्ते नेपालको शुभारम्भ गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा नयाँ दिल्लीको इन्डियन काउन्सिल फर कल्चरल रिलेसन र सिलोङको नर्थ इस्ट नेपालले महोत्सव आयोजना गरेका हुन् । नमस्ते नेपालअन्तर्गत् चित्रकला प्रदर्शनी र सांगीतिक प्रस्तुति रहने छ । कार्यक्रमको शुभारम्भ गर्दै भारतीय राजदूत रायले महोत्सवले…