‘मुस्कान’ लिएर आइन् गीतकार सिन्धु राणा « Image Khabar


‘मुस्कान’ लिएर आइन् गीतकार सिन्धु राणा


Imagekhabar
२३ पुष २०७३, शनिबार १८:३३

नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री र सैनिक श्रीमती संघकी अध्यक्ष रिता क्षत्रीले एल्बमको संयुक्तरुपमा विमोचन गरे ।

एल्बममा विभिन्न संगीतकारको संगीतमा विभिन्न गायक–गायिकाहरुले स्वर दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्