२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


एउटा लोग्नेको कथा ‘बेड नं ९९’

माघ ७ शुक्रबार प्रिमियर गरिएको नाटक ‘बेड नं ९९’ महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटको रुप दिएका हुन् । मनोवैज्ञानिक शिल्पमा पोख्त कथाकार शाहको यस कथालाई नाटकमा पनि निर्देशक श्रेष्ठले मनोवैज्ञानिक विम्वहरुमार्फत दृश्यमा उतारेका छन् । नाटक मञ्चनपछि कथाकार शाहले कथाभित्रको कथालाई वास्तविकताको रुप दिने एक सशक्त विधा रहेको बताउँदै पात्रहरु सशरीर उभिएर र हावभाव…