१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


बुद्धिकृष्ण लामिछानेलाई ‘लोक साहित्य सम्मान’

सम्मानित व्यक्तित्वहरुलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायतले अवार्ड प्रदान गरेका हुन् । सो अवसरमा मन्त्री पण्डितले कलाकारिताका क्षेत्रमा सरकारीस्तरबाट निरन्तर साथ र सहयोग रहने भन्दै विकृति अन्त्य गर्दै संस्कृतिको विकास गर्नुपर्ने बताए । कार्यक्रममा लोकगीत संगीतमा विशिष्ट योगदान पु¥याएकामा वरिष्ठ लोेकगायक बुद्धिकृष्ण लामिछानेलाई ११ हजार १११ रुपैयाँसहित लोक साहित्य सम्मान २०७५ बाट सम्मानित…