Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


४०० बर्ष पुराना गीतहरु सार्वजनिक

ललितपुर संस्कृति सम्वर्द्धन केन्द्रको चौथो बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा संस्कृतिविद् वाङमय शताब्दिपुरुष सत्यमोहन जोशीले उक्त सृजना संग्रहित सिडी ‘३६ सङ्स अफ पोएट किङ सिद्धिनरसिंह मल्ल’ सार्वजनिक गरेका हुन् । उक्त ऐतिहासिक सांस्कृतिक महत्वका गीतहरुको सिडी विमोचन गर्दै शताब्दिपुरुष जोशीले सांगीतिक सांस्कृतिक परम्परा अमूर्त सम्पदा भएको र अन्तर्राष्ट्रिय भाषासमेत रहेको संगीतको सांस्कृतिक परम्परा संरक्षणमा ती गीत…