Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


नरजंगको गीतमा मोडेल ज्योत्सना ‘बारुला’ बन्दा यस्तो देखिइन(भिडियो)

बिगतमा पोखरामा रहेर गुरुङ भाषा तथा नेपाली सुगम संगीतमा सक्रिय गायक नरजंग यतिबेला काठमाडौँमा रहेर नेपाली सङ्गीतमा संघर्ष गर्दै छन् । उसोत नरजंग गुरुङले गुरुङ भाषाका गीतहरु लोकप्रिय छन् । शमशेर गहतराजको शब्द संगीतमा रहेको उनको बारुला बोलको गीतले यतिबेला नेपाली सांगीतिक बजारमा चर्चा पाएको छ । लोक लयमा आधारित यो गीतमा चर्चित मोडेल ज्योत्सना…