नरजंगको गीतमा मोडेल ज्योत्सना ‘बारुला’ बन्दा यस्तो देखिइन(भिडियो) • Image Khabar Image Khabar


नरजंगको गीतमा मोडेल ज्योत्सना ‘बारुला’ बन्दा यस्तो देखिइन(भिडियो)


Imagekhabar
२५ मंसिर २०७४, सोमबार १२:२०

नरजंगको गीतमा मोडेल ज्योत्सना ‘बारुला’ बन्दा यस्तो देखिइन(भिडियो)

बिगतमा पोखरामा रहेर गुरुङ भाषा तथा नेपाली सुगम संगीतमा सक्रिय गायक नरजंग यतिबेला काठमाडौँमा रहेर नेपाली सङ्गीतमा संघर्ष गर्दै छन् ।

उसोत नरजंग गुरुङले गुरुङ भाषाका गीतहरु लोकप्रिय छन् ।

शमशेर गहतराजको शब्द संगीतमा रहेको उनको बारुला बोलको गीतले यतिबेला नेपाली सांगीतिक बजारमा चर्चा पाएको छ ।

लोक लयमा आधारित यो गीतमा चर्चित मोडेल ज्योत्सना योगीले अभिनय गरेकी छिन् ।

जीवन थापाको निर्देशन र सम्पादनमा बनेको यो म्युजिक भिडियोलाई धिरजजंग शाहले छायांकन गरेका छन् ।

मल्टीमेडले निर्माण गरेको यो म्युजिक भिडियो नरजंग गुरुङको आफ्नै युट्युबमा हेर्न सकिन्छ ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)

प्रतिक्रिया दिनुहोस्