२ असार २०८२, सोमबार | Mon Jun 16 2025


हिसिलाले जितिन् लिरिल फ्रेस फेस सिजन–४ को उपाधि

७०० भन्दा बढी ‘इन्ट्री’बाट छानिएर उत्कृष्ट तीनमध्ये सर्वोत्कृष्ट भएर महर्जनले लिरिल फ्रेस फेस सिजन–४ को विजेताको उपाधिका साथ १ लाख रुपैयाँ नगद र हिरो डुएट स्कुटर जित्न सफल भएकी युनिलिभर नेपाल लिमिटेडले जनाएको छ ।