आयोगले स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाहरुलाई मतदाता परिचयपत्र वितरण गर्न शुरु गरेको हो । यस्तै नामावली सच्याउन निवेदन दिएकाले पनि आज र भोलि मतदाता परिचयपत्र लिन सक्ने आयोगले जनाएको छ । स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र लिइसकेकाले भने त्यही परिचयपत्रका आधारमा मतदान…