Logo १३ कार्तिक २०८२, बिहिबार | Thu Oct 30 2025


उम्मेदवार निश्चित नभइ चुनावी प्रचार तिब्र, आकांक्षीहरु घरदैलोमा

निर्वाचन आयोगले उम्मेदवारीको टिकट पाउनु अगाबै कसैले पनि आफनो प्रचार प्रसार नगर्न दलहरुलाई आग्रह गरेपनि आकांक्षीहरु गाउँ गाउँमा भोट माग्न थालेका छन् । उम्मेदवारका आंकाक्षी मतदाताको घर दैलो सम्म पुग्ने गरेको स्थानियहरु बताउँछन् । कांग्रेस जिल्लाकार्य समितिले अहिले कसैले आफु उम्मेदवार हँु भनि भोट नमाग्न सुचना जारी गरेको छ । पार्टीले वैशाख पहिलो हप्तासम्ममा टिकटको…