२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


मतदाता परिचयपत्र छपाइ थालियो, यसरी हुँदैछ छपाइ (भिडियोसहित)

सोमबार साँझ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले छपाइको सुरुआत गरेका हुन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली टुंगो लगाएर नामावली पनि छाप्न सुरु गरिएको जनाइएको छ । आयोगले १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताको नाम स्वीकृत गरेको छ । कुल मतदातामा पुरुष ७० लाख ६९…