६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


नमुना मतदानमै अलमलिए मतदाता, ४३ मध्ये ११ मत बदर

गाउँ–गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयमसेवक परिचलान गरिएको भएपनि अपेक्षितरुपमा प्रभावकारी बन्न नसकेको पाइएको हो । जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको भएपनि जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको नमुना मतदान कार्यक्रममा ११ मत बदर भएको छ । ४३ जनाले नमुना मतदानमा सहभागिता जनाएकामा ११ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।…