८ असार २०८२, आइतबार | Sun Jun 22 2025


भोट हाल्न काठमाडौंबाट गाउँ फर्कंदै सर्वसाधारण, यस्तो छ उत्साह (भिडियोसहित)

अगामी बुधाबार प्रदेश नम्बर–१, ५ र ७ मा हुने मतदानमा सहभागी हुन राजधानीबाट ठूलो संख्यामा मतदाताहरु बाहिरिएका छन् । विभिन्न पेसा व्यवसाय तथा रोजगारीका लागि राजधानीमा बस्दै आएकाहरु निकै उत्साहका साथ आ–आफ्नो गाउँ फर्किएका हुन् । लामो समयको अन्तरालपछि आएको स्थानीय निर्वाचनमा मत हाल्ने मौका चुकाउन नहुने उनीहरुको धारणा छ । मतदान गर्नु अधिकारमात्रै होइन,…