८ असार २०८२, आइतबार | Sun Jun 22 2025


मतपत्र पानीबाट जोगाउन ताप्लेजुङमा गरियो विशेष व्यवस्था (भिडियोसहित)

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मतपत्र सुरक्षित राख्न विशेष सावधानी अपनाएको छ । ताप्लेजुङका सबै मतदान केन्द्रमा मतपत्रलाई पानीबाट जोगाउन प्लास्टिक र पालको व्यवस्था गरिएको छ । मतदान गर्ने स्थानमा पाल टाँग्ने व्यवस्था मिलाइएको छ भने मतदानपछि मतपत्रसहितको ब्यालेटलाई प्याक गर्न पनि प्लास्टिकको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए । १०५ ओटा मतदानस्थल…