दलहरुले प्रतिनिधि पठाउने विषयमा विवाद हुँदा मतगणनामा ढिलाइ भएकोमा अपराह्न सवा ४ बजेदेखि मतगणना सुरु भएको हो । महानगरपालिका वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ । विराटनगरमा १९ ओटा वडा रहेका छन् । विराटनगरमा १ लाख १३ हजार ६०० मतदाता रहेकोमा ८० हजार ४७७ मत खसेको छ ।