९ असार २०८२, सोमबार | Mon Jun 23 2025


सुनसरीमा मतगणना जारी, कांग्रेस अगाडि

ती स्थानीय तहमा नेकपा एमालेले दोस्रो स्थानमा देखिएको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा कांग्रेसका प्रमुख पदका उम्मेदवार रोहितकुमार प्रसाईंले ७६९ मतसहित अग्रता हासिल गरिरहेका छन् । यसैगरी, उपप्रमुख उम्मेदवार विमला ढकालले पनि ७८९ मत ल्याएकी छन् । चुनावी प्रतिस्पर्धामा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार द्वारिकलाल चौधरीले ६३६ मत प्राप्त गरेका छन् भने उपप्रमुख लक्ष्मी…