प्रदेश नम्बर २ मा पर्ने ८ जिल्लामा बिहान ७ बजेबाट मतदान शुरु भएको हो । ती जिल्लामा पर्ने १ सय ३६ स्थानीय तहमा साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ । निर्वाचनबाट प्रदेश नम्बर २ का स्थानीय तहबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चयन हुने छन् । मतदानका लागि अधिकांश मतदान केन्द्रहरुमा…