अध्यक्षमा विजयी लोकतान्त्रिक फोरमका अमिरीलाल राउतले तीन हजार ६२६ र उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जुल्लेफेकार अलि भुटोले एक हजार ५१२ मत ल्याएका छन् । त्यसैगरी, उपाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमकी सुमित्रादेवी साहले दुई हजार ३१४ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राजपा नेपालकी मधुमाया यादवले एक हजार २६० मत ल्याएकी छन्…