Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


महाशिवरात्रि पश्चात पशुपति क्षेत्रका साधु–सन्तहरूको औपचारिक बिदाई

काठमाडाैं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आएका साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले आज साधु सन्तहरुलाई दक्षिणासहित बिदाई गरेका हुन् । साधु सन्तहरु नेपाल प्रवेश गरेदेखि खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गर्दै आएका छन् । गुठी संस्थान र कोषले साधुसन्तहरुको वर्गीकरण गरी दक्षिणा दिँदै आएका…