Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


सुदूरपश्चिम सरकारले वितरणमुखी बजेट ल्याएको भन्दै सत्तापक्षबाटै विरोध

विराज राेस्यारा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट वितरणमुखी भएको सांसदहरुले आरोप लगाएका छन्। बजेटको प्रतिपक्षसँग सत्तापक्षका सांसदहरुले समेत विरोध जनाएका हुन्। यस बजेटले राहत दिने भन्दा पनि मँहगी बढाउने

माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा दोब्बर धमाका योजना

ईमेजखबर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ«े स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ ।उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।माछापुच्छ्रे

५ सयले बढ्यो सुनको मूल्य

ईमेजखबर

काठमाडौं । साताको छैठौं दिन शुक्रबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी

प्राविधिक ज्ञानको कमीका कारण अलैैंची खेती फस्टाउन सकेन्

शुभकला राई

ओखलढुंगा । ओखलढुंगामा अलैंचीमा लाग्ने रोग तथा प्राविधिक ज्ञानको कमीका कारण अलैंची खेती फस्टाउन सकेको

आईओसीले बढाए पठायो इन्धनको मूल्य, पेट्रोलमा ६ रुपैयाँ बढी

विनिता सुवेदी

निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ

शेयरमा संकट, ‌निरन्तरकाे ओरालाे यात्राले १५ खर्ब नाेक्सानी

प्रमिला खतिवडा

केही समयदेखि निरन्तर उछाल आएको नेप्से परिसूचक हाल दिनहुँजसो ओरालो लाग्ने क्रम जारी छ ।

शेयर बजारमा सामान्य सुधार

विनिता सुवेदी

काठमाडौं । लामो समयदेखि वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा बिहीबार सामान्य सुधार आएको छ

कुनै पनि राष्ट्रघात गरेको छैन : अर्थमन्त्री शर्मा

विनिता सुवेदी

काठमाडौं । प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले आफूले करको दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी

गण्डकी प्रदेश : बजेटको ७५ प्रतिशत कार्यान्वयन गर्ने अर्थमन्त्रीको दाबी

ईमेजखबर

बजेटबारे प्रमुख प्रतिपक्षी दल एमालेको टिप्पणीप्रति उहाँले प्रतिपक्षीको कार्य नै सरकारको कामकारबाहीको विरोध गर्नु स्वभाविकै

धनकुटाका किसान गाँजर खेतिमा आकर्षित

विकास घिमिरे

धनकुटा । सलादको रुपमा बढी प्रयोग हुने गाँजर खेतीमा पछिल्लो समय धनकुटाका किसान समेत गाँजर