Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


खिम्ती–ढल्केबर प्रसारणलाइन निर्माण सम्पन्न, ‘महत्वपूर्ण सफलता’

ईमेजखबर

विश्व बैंकको सहयोगमा निर्माण सुरु भएको सो आयोजना सन् २००९ मा सम्पन्न हुनुपर्ने थियो । जग्गा प्राप्ति, मुआब्जाा वितरण तथा विभिन्न स्थानीय समस्याका कारण निर्माणमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

अर्बौं रुपैयाँ कर नतिर्दासमेत एनसेललाई कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना

ईमेजखबर

मंगलबार सिंहदरबारमा बसेको व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले अर्बौ रुपैयाँ कर नतिर्दासमेत एनसेललाई सरकारले कानुनी कारबाही गर्न नसकेको बताएका हुन् । उनीहरुले समितिको निर्देशनविपरीत एनसेलका प्याकेजहरुलाई स्वीकृति दिइएको भन्दै सरकारको आलोचना गरेका थिए ।

सुन्तलाको उत्पादन बढ्यो, बजार पाएन (भिडियो)

ईमेजखबर

-रविन भट्टराई, ईमेज ताप्लेजुङमा यस वर्ष सुन्तला उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । सुन्तलाको

करोडौं मूल्यको शिलाजित उत्खनन हुन सकेन

ईमेजखबर

शिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडौंको नोक्सानी भइरहेको छ ।

प्रदेश नम्बर–६ मा खनिज पदार्थ र जडीबुटीको प्रचुर सम्भावना : उद्योगमन्त्री

ईमेजखबर

सोमबार सुर्खेतको वीरेन्द्रनगरमा बहूमुल्य रत्नपत्थर प्रशोधन केन्द्रको उद्घाटन गर्दै मन्त्री जोशीले खानी तथा खनिज पदार्थसम्बन्धी

नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न युएइलाई आग्रह

ईमेजखबर

युएईको राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा नेपालमा जल ऊर्जा उत्पादनका क्षेत्रमा लगानी गर्न

राष्ट्रपति र प्रधानमन्त्रीले सुरु गरेको पुनःनिर्माण महाअभियान नै लथालिंग (भिडियो रिपोर्ट)

ईमेजखबर

काठमाडौंको रानीपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारी र ललितपुरको बुङ्मतीमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महाअभियान सुरु

पुनःबहालीको माग गर्दै बर्खास्त गरिएका ज्ञवालीद्वारा सर्वोच्चमा रिट

ईमेजखबर

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मन्त्रिपरिषद, प्रधानमन्त्री र डा. गोविन्दराज पोखरेललाईसमेत विपक्षी बनाइ दायर गरेको निवेदनमा

कामदार माघी पर्वमा गएपछि नारायणगढ–मुग्लिन सडकको काम प्रभावित

ईमेजखबर

अधिकांश कामदार थारू समुदायका रहेकाले पुस २६ गतेबाट उनीहरू बिदामा गएका छन् । माघको दोस्रो