Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


भन्सार छलीको आशंकामा भैरहवाबाट काठमाडौं जाँदै गरेका दुईवटा ट्रक नियन्त्रणमा

ईमेजखबर

भैरहवा, जेठ १ । पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले भन्सार छलेको आशंकामा दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । भन्सार पास भएर काठमाडौं जाँदै गरेका ना.७ ख ९३२८ र ना.५ ख ७३८३ नम्बरका दुई ट्रकमा एक÷एक

बजेट निर्यात प्रवद्र्धन गरी व्यापार घाटा न्यूनीकरणमा केन्द्रित हुनुपर्नेमा जोड

ईमेजखबर

नेपाल आर्थिक संघले सोमबार राजधानीमा गरेको पूर्वबजेट छलफलकाक्रममा अर्थविद्हरुले व्यापार घाटा यसैगरी रहिरहँदा देशले ठूलो आर्थिक संकट व्यहोर्नुपर्ने भन्दै चिन्ता व्यक्त गरेका हुन् । संघका कार्यबाहक अध्यक्ष डा. भवानी ढुंगानाले आगामी वर्ष आर्थिक वृद्धिदर ७

औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त गरिएकोमा महासंघद्वारा स्वागत

ईमेजखबर

वैशाखबाट लागू हुनेगरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्ने यसअघिको घोषणा सफलरुपमा कार्यान्वयन गर्न ऊर्जामन्त्री, ऊर्जा

सिटिजन्स बैंकद्वारा एकैपटक ६ ओटा शाखा विस्तार

ईमेजखबर

‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारा लिएर घरदैलोमा बैंकिङ सेवा पु¥याउँदै आएको दावी गर्ने बैंकले

चेम्बरको कृषि समितिमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

ईमेजखबर

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले हालै समितिको सभापति कृष्णमान श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय

नेप्से १० अंकले घट्यो

ईमेजखबर

उतार–चढावबीच बजार परिसूचक नेप्से १० अंकले ओरालो लागेर १३ सय ३८ मा आएर थामियो ।

नारायणगढ–मुग्लिन सडकखन्डको पुनः मिति थपको माग

ईमेजखबर

चौथोपटकको मिति थपअनुसार पहिलो खन्डको १० मे २०१८ मा मिति सकिएको छ भने दोस्रो खन्डको

‘समाजवाद उन्मुख बजेट ल्याइने तयारी हुँदैछ’

ईमेजखबर

काठमाडौं, बैशाख ३१ । अर्थमन्त्री डा युवराज खतिवडाले संविधानको मर्मअनुसार समाजवाद उन्मुख बजेट ल्याउने आफ्नो

काष्ठमण्डपको पुनर्निर्माणको काम सुरु, १९ करोड रुपैंयाँ खर्च लाग्ने

ईमेजखबर

काठमाडौं, बैशाख ३१ । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डपको पुनर्निर्माणको काम सुरु भएको छ

प्रतिनिधिसभाका सांसदलाई बजेट परिचालन गर्ने अधिकार दिने कि नदिने ? (भिडियो)

ईमेजखबर

काठमाडौं, बैशाख ३१ । मुलुक संघियतामा गई स्थानीय तहलाई विकास निर्माणको अधिकांश अधिकार दिइसक्दासमेत कानुन