Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


उपत्यका आसपासमा नयाँ शहर निर्माण गरिने

विनिता सुवेदी

काठमाडौं, बैशाख १६ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापन र आसपासका क्षेत्रमा नयाँ सहर निर्माणका लागि बजेट तर्जुमा गरिने बताए । मन्त्रालयमा मंगलबार सांसदहरुसँगको छलफलमा राज्यमन्त्री मानन्धरले

लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुल्ने

विनिता सुवेदी

काठमाडौं, बैशाख १६ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा रहेको स्पष्ट पारेको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले मंगलबार आयोजना गरेको

तनहुँमा गण्डकी र वाग्मतीबाट आउने तरकारीलाई प्रवेश दिने निर्णय

ईमेजखबर

तनहुँ, वैशाख १६ । तनहुँमा तरकारी अभाव भएपछि बाहिरी जिल्लाबाट आउने तरकारीलाई खुला गरिएको छ

उद्योग, आपूर्तिको क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्न सरकारलाई चेम्बरको २४ बुँदे सुझाव

ईमेजखबर

काठमाडौं, वैशाख १६ । नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा आपूर्तिको क्षेत्रमा परेको प्रभाव न्यूनीकरण

बिदामा नेपाल आएकालाई कोरिया लैजाने

विनिता सुवेदी

सउल, बैशाख १६ । कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी

कोरोना कोषमा करिब २ अर्ब १७ करोड रुपैयाँ जम्मा

ईमेजखबर

काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक महिनाको

कोरोना प्रभावित ऋणीलाई ब्याजमा सहुलीयत दिने राष्ट्र बैंकको घोषणा

ईमेजखबर

काठमाडौं । राष्ट्र बैंकले कोरोना भाइरसबाट प्रभावित ऋणीलाई असारमा तिर्नुपर्ने ब्याजमा सहुलियत दिने भएको छ

स्थानीय तहमै रोजगारी सिर्जना र ऋण सुलभ गराउने गरी कार्यक्रम ल्याउने तयारी

ईमेजखबर

नारायणी लामिछाने (इमेज) काठमाडौं, वैशाख १५ । कोरोना महामारीका कारण विश्वव्यापीरुपमा उद्योग, कलकारखाना बन्द हुँदा

हवाई र पर्यटन क्षेत्रका सुधारका लागि यस्तो छ चेम्बरको सुझाव

विनिता सुवेदी

काठमाडौं, बैशाख १५ । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसका कारण मुलुकको पर्यटन तथा हवाई

पाल्पामा मापदण्ड बिना राहत वितरण, सांसदको अनुगमन

विनिता सुवेदी

पाल्पा, बैशाख १५ । पाल्पाका कतिपय स्थानीय तहमा मापदण्ड र प्रक्रिया पालना नगरी राहत वितरण