१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


चन्द्रौटामा भएको बलात्कार घटनाबारे मानवअधिकार समितिमा छलफल

काठमाडौं, असार २४ । संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिमा कपिलवस्तुको चन्द्रौटामा चार हप्ता पहिले सशस्त्र प्रहरी विन्ध्यवासिनी गणका प्रहरीहरुबाट एक महिलामाथि गरिएको भनिएको बलात्कारको घटनाका सम्बन्धमा छलफल गरिएको छ । समितिको बैठकमा सांसदहरुले उक्त घटनामा संलग्नलाई के कस्तो कारवाही प्रक्रिया चलिरहेको छ भनेर गृह मन्त्रालय र सुरक्षा अंगका प्रमुखहरुसँग जानकारी मागेका थिए ।…