काठमाडौं, असार २५ । राजधानीमा सबैभन्दा बढी खपत हुने खाजा हो, ‘मःम’ । त्यसमा पनि ‘बफ मःम’ धेरैको रोजाइमा पर्ने गर्छ । मःम बनाउने कच्चा पदार्थ (राँगा, भैँसीको मासु) भने कल्पनै गर्न नसक्ने दुर्गन्धित र अस्वस्थ पाइएको छ । वधशालमा किराको बास मासु काट्ने वधशाला सफा र सुग्घर हुनुपर्ने मापदण्डमा उल्लेख छ । तर, त्यहाँको दृश्य…