दिनेश थापा (इमेज)सिन्धुपाल्चोक, असार ३० । भोटेकोसी नदीको कटान नरोकिँदा सिन्धुपाल्चोकको बाह्रबिसे र तातोपानी आसपासका बस्ती अझै जोखिममा परेका छन् । बाढी आएको एक साता बित्न लाग्दासमेत नदीले कटान गर्नेक्रम नरोकिएको हो । भोटेकोसीमा आएको बाढीले हालसम्म सिन्धुपाल्चोकको तातोपानी र लिपिङ आसपासमा ७० घर बगाएको छ । बुधबारसम्म ६७ घर बगाएकोमा बिहीबार बिहान थप तीन…