Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


नेपाली भूमिमा नाला बनाउने भारतीय प्रयास सशस्त्र प्रहरीले रोक्यो

गौशाला, असार ३१ । महोत्तरी जिल्लासँगै जोडिएको भारत विहारको मधवापुरमा भारतीय पक्षबाट नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको कामलाई सशस्त्र प्रहरीले रोकेका छन् । जिल्लाको मटिहानी गाविसमा अवस्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै मधवापुर सहरमा भारतीय पक्षद्वारा नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको कामलाई सशस्त्र प्रहरीले रोक्का गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका…