बैतडी, साउन १ । बझाङ सदरमुकाम चैनपुरमा शुक्रबार बेलुका एक्कासि बाढी पस्दा सात पसल बगाएको छ । बजारनजिकै रहेको बाउली खोलामा आएको बाढीले सातओटा पसल र एउटा झोलुंगेपुल बगाएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । उनले भने–‘बाढीले स्थानीय रामचन्द्र सिंहसँगै अन्य ६ जनाको पसल बगाएको छ ।’ बगेका पसलमा…