काठमाडौं, साउन १ । चिकित्सकहरुले मेडिकल विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका छन् । राजधानीमा आज गरिएको साक्षात्कारमा चिकित्सकहरुले मनमोहन अधिकारीका नाममा मेडिकल विश्वविद्यालय खोल्न सुुझाव दिँदै यसैले नै सम्पूर्ण चिकित्सा क्षेत्रका समस्या समाधान हुने दाबी गरे । चिकित्सकहरुले चिकित्सा क्षेत्रमा देखिएका विकृति हटाउनुपर्ने माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीका माग पनि मेडिकल विश्वविद्यालय खोलेमा पूरा…