१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


विरिङ खोलाले कटान सुरु गरेपछि आसपासका क्षेत्रमा त्रास

झापा, साउन १० । पूर्वी तथा मध्य तराईमा भारी वर्षासँगै आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ । मध्य तराईका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, उदयपुर तथा पूर्वी तराईका सुनसरी, झापालगायतका जिल्ला बाढीले प्रभावित बनेका हुन् । झापाको विरिङ खोलाले कटान सुरु गरेपछि डाँगीबारीबजार आसपासका क्षेत्रमा त्रास फैलिएको छ । दुई दिनदेखिको लगातारको वर्षापछि आएको बाढीले तुलसीबारीमा…