काठमाडौं, साउन १४ । यो वर्षको उत्कृष्ट फोटोबाट दीपकरत्न बज्राचार्य पुरस्कृत भएका छन् । फोटो पत्रकारहरुको संस्था पीजे क्लबले आयोजना गरेको वर्षको ‘नेपाल फोटो कन्टेस्ट २०७३’मा बज्राचार्यको वैशाख १२ को गोरखा भूकम्पका बेला खिचिएको फोटो उत्कृष्ट ठहरिएको हो । बज्राचार्यले पुस्कारसँगै १ लाख रुपैयाँ नगद पनि प्राप्त गरेका छन् । प्रतियोगितामा ८ सय ११ जनाको…