२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


तीर्थालु बोकेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु सात घाइते

लहान, साउन १७ । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको बड्हारामाल गाविस–६ स्थित बन्दीपुर सडकमा गएराति तीर्थालु बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना तीर्थालु घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त १३०७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सिरहाको मिर्चैया नगरपालिका–८ निवासी १८ वर्षीया गौरी रायको मृत्यु…