अनिल तिवारी (इमेज)वीरगन्ज, भदौ ८ । वीरगन्ज चिनी मिलनजिकैको सार्वजनिक जग्गा नेकपा माओवादी केन्द्रको निजी प्रयोजनका लागि प्रयोग गर्न दिने निर्णय गरिएको छ । सरकारी जग्गा माओवादी केन्द्रलाई दिने निर्णय भने पर्साका प्रमुख जिल्ला अधिकारीले नै गरेका हुन् । स्थानीय सिफारिस समितिको हवाला दिँदै प्रजिअ केशवराज घिमिरेले माओवादीलाई भोगचलन गर्न दिने निर्णय गरेको खुलासा भएको…