१६ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025


मोटसाइकल दुर्घटनामा दाजुभाइको ज्यान गयो

इनरुवा, असोज २३ । सुनसरीको इटहरी उपमहानगरपालिका–२४ सेउती खोलानिर आइतबार बिहान भएको मोटसाइकल दुर्घटनामा एकैघरका दाजुभाइको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको को१६प ७७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृत्यु हुनेमा इटहरी–५ बस्ने मदन गुरुङ र कुमार रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी…