१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


त्रिशूली नदीमा बस खस्यो, एकको मृत्यु, ९ जना घाइते

चितवन,कात्तिक ३ । चितवनको दाहाखानी गाविसमा पर्ने रिद्धिखोलानजिकैबाट यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत रिद्धिखोलानजिकै गएराति लु १ ख ७३९१ नम्बरको बस त्रिशुली नदीमा खस्दा बसका सहचालकको मृत्यु भएको हो । काठमाडौंबाट भैरहवा जाँदै गरेको बस करिब साढे ८ बजे त्रिशुलीमा खस्दा ९ जना घाइते भएको प्रहरीले जनाएको…