रवि पन्त (इमेज)भैरहवा, कात्तिक ११ । रुपन्देही जिल्ला प्रहरी कार्यालयले तिहारको अवसरमा पटका तथा अन्य पटकाजन्य पदार्थ बिक्री तथा विस्फोट गर्न रोक लगाएको छ । सो कार्यालयले विहीबार पत्रकार सम्मेलन गरी अवैधरुपमा नेपाल भित्र्याइएका २ लाख मूल्य बराबरका पटका नस्ट गरेको पनि जानकारी दिएको छ । रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङले तिहार वा छठपर्वको…