Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


गाउँमै उत्पादित सेनेटरी प्याड प्रयोग गर्दा दङ्ग छन् महिला

धादिङ, कात्तिक ११ । सेमजोङका केही पढेलेखेका किशोरीबाहेक अन्यलाई महिनावारी हुँदा सेनेटरी प्याड प्रयोग गर्नुपर्छ भन्ने जानकारी थिएन । अहिले समय बदलिएको छ । गाउँका धेरै महिला महिनावारी हुँदा सेनेटरी प्याड प्रयोग गर्छन् । आफ्नै घरआँगनमा अर्गानिक तरिकाबाट सेनेटरी प्याड उत्पादन हुन थालेपछि भने यहाँका धेरै महिलाले यसको प्रयोग गर्न थालेका हुन् । यसअघि बजारको…